२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरदेखी अन्य देशको विनिमयदर

डलरदेखी अन्य देशको विनिमयदर

1.8K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले (बैशाख ३१) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२६ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij