२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनको भाउ एक हजार बढ्यो

आज सुनको भाउ एक हजार बढ्यो

1.6K
Shares

काठमाडौं– मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ ।
तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ ।
यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij