काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विश्वराज पोखरेललाई दिइएको छ ।
गृह मन्त्रालयले केही दिनअघि पोखरेललाई एसएसपीबाट डीआईजी पदमा बढुवा गरेको थियो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)