२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा देवानगंजमा

इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा देवानगंजमा

1.2K
Shares

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको छ।

यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने बैंकको भनाइ छ।शाखाको उद्घाटन देवानगंजगाँउपालिका पाध्यक्ष पुनितादेवी यादवले गरे।

बैंकका उपत्यका भित्र २४ र बाहिर ५६ शाखा ११२ एटिएम, १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलनकेन्द्र, ५१ वटा शाखारहित बैंकिङ इकाइ छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij