२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसीसी बैंकको नयाँ शाखा लमजुङको दुईपिप्लेमा

एनसीसी बैंकको नयाँ शाखा लमजुङको दुईपिप्लेमा

1.4K
Shares

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङ्ग जिल्लाको मध्य नेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशभर १ सय २४ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij