२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनको भाउ तोलामा ६० हजार

आज सुनको भाउ तोलामा ६० हजार

1.2K
Shares

काठमाडौं– नेपाली बजारमा आइतबार छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेको छ। यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आइतबार तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij