२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट’पछि नयाँ गीत

पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट’पछि नयाँ गीत

1.5K
Shares

काठमाडौं– गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को विषयलाई लिएर गीत बनाएका छन् ।
‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ती मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवस हुमागाँई र नविन घर्ती मगरले सम्पादन गरेका हुन् । यस्तै भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij