२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संचारकर्मी सुरज श्रेष्ठकाे निधन

संचारकर्मी सुरज श्रेष्ठकाे निधन

7.3K
Shares

काठमाडाैं – संचारकर्मी तथा गायक सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान निधन भएको हो ।
दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए । पछिल्लो समयमा म्युजिक भिडियोमार्फत नयाँ-नयाँ प्रयोग गर्दै आएका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान बनाएका थिए । उनले रेडियोकर्मी, भिडियो निर्देशकलगायत विभिन्न क्षेत्रमा रही काम गर्दै आएका थिए

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij