२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक सनुप पौडेलको न भुल्न सक्ने (भिडियोसहित)

गायक सनुप पौडेलको न भुल्न सक्ने (भिडियोसहित)

1.6K
Shares

काठमाडौं- गायक सनुप पौडेलको आवाजमा रहेको नयाँ गित न भुल्न सकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । धुर्वप्रसाल अंगाईको शब्द सृजना रहेको गितमा हरि लम्सालको संगीत रहेको छ ।
म्युजिक भिडियोमा सनम कठायत, अफ्सना र आरसीको अभिनय रहेको छ । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्मादन गरेका छन् भने गितकारले नै भिडियोको निर्देशन गरेका छन् ।
त्रिकोणात्मक प्रैमकथामा तयार भएको म्युजिक भिडियोमा आफ्नो साथमा रहेपनि अर्कैसंग माया लगाएर धोका दिएको कथा प्रस्तुत गरिएको छ ।
गितलाई विन्दावासिनी म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij