काठमाडौं– चलचित्रमा रुचाइएको जोडी पूजा शर्मा र आकास श्रेष्ठको अभिनय रहेको ‘तस्बिर’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । सनुप पौडेल र निशा कँडेलको स्वर रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द तथा टिका दाहालले संगीत छ ।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्द थापाको छायाँकन छ । म्युजिक भिडियो लभ स्टोरीमा थिममा तयार गरिएको छ । भिडियो केबिए गोल्बलले निर्माण गरेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij