२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

2.3K
Shares

काठमाडौँ – धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् ।
वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।
घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।
पीडितको पिताले स्थानीय एक असईले आफ्नो मोबाइल जफत गरी घटनाको प्रमाण नस्ट गरको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij