२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेडपाण्डाको छालासहित एकजना पक्राउ

रेडपाण्डाको छालासहित एकजना पक्राउ

805
Shares

डोल्पा-हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रेको (रेडपाण्डा) छालासहित आज एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । थप अनुसन्धानका लागि थापालाई आजै जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij