२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार कार्यक्रमको लागि दुई सय ७० आवेदन

स्वरोजगार कार्यक्रमको लागि दुई सय ७० आवेदन

1.4K
Shares

काठमाडौँ- काठमाडौँ महानगपालिकामा प्रधामन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत २७० को आवेदन परेको छ ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र कामपाको आर्थिक वर्ष २०७६÷७७ को बजेट’ विषयक अन्तरक्रिया कार्यक्रममा वडा नं १ देखि २७ वडा सम्मका २७० ले उक्त आवेदन फारम भरेका जानकारी गराएको हो ।

महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij