२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो

आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो

2.4K
Shares

काठमाडौँ – लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा रोशन कार्कीले लेखेका छन् ।

चीनको तीब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन ।

सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय बस्तुहरुको बिक्रीमा तीव्रता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij