२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकले ठुलो संख्यामा माग्यो कर्मचारी

एनआईसी एशिया बैंकले ठुलो संख्यामा माग्यो कर्मचारी

2.1K
Shares

एनआईसी एशिया बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि २ सय जना र म्यानेजमेन्ट ट्रेनीका लागि १ सय जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलय तथा प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij