२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको नयाँ शाखा फर्पिङमा

सिद्धार्थ बैंकको नयाँ शाखा फर्पिङमा

1K
Shares

काठमाडौं– सिद्घार्थ बैंकले आइतबार फर्पिङ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बसनेतबाट भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखाबाट बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij