२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिनावारी सन्तुलित बनाउन घरेलु उपाय

महिनावारी सन्तुलित बनाउन घरेलु उपाय

5.3K
Shares
  • जो–कोही महिलालाई पनि महिनावारीमा असन्तुलन हुन सक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ ।
  • यसका लागि मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ ।
  • मुला, भटमास, मेथी र गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।
  • गुड र तिलको लड्डुको प्रयोग गर्दा महिनावारीको अनियमिततालाई नियमिततामा ल्याउन सकिन्छ ।
  • महिनावारीमा विभिन्न समस्या आउँछ र एकाग्रता हुँदैन भने अनारको बोक्राको सहारा लिन सकिन्छ । यसका लागि बोक्रा सुकाई पिसेर पानीसँग एक चम्चा पिउनुपर्छ । यसले आराम पनि प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij