२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंबको नयाँ शाखा गोंगबुमा

एनआईसी एशिया बैंबको नयाँ शाखा गोंगबुमा

1.3K
Shares

काठमाडौँ -एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र नयाँ शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोही वडाका वडा अध्यक्षश्री ख्यामराज तिवारीबाट उद्घाटन गरियो । मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij