२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई वर्षभित्र नोट छाप्ने आफ्नै प्रेस

दुई वर्षभित्र नोट छाप्ने आफ्नै प्रेस

1.5K
Shares

काठमाडौँ – सरकारले आगामी २ बर्षभित्र सुरक्षित छापाखाना स्थापना गर्ने भएको छ । जसको स्थापनापछि राहदानी, बैंक नोट, अन्तशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपुर्जा र सार्वजनिक महत्वका कागजातहरु सुरक्षण मुद्रण गरिनेछ ।

त्यस्तै आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन कानुनी र संस्थागत व्यवस्था सहितको नियामक निकाय स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी सरकारले हुलाक सेवालाई पुर्नसरचना गरी प्रतिस्पर्धी बनाउने भएको छ । त्यस्तै साइबर सुरक्षा प्रणाली सञ्चालनमा ल्याउने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij