२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामाजिक सुरक्षा भत्ता बढ्ने

सामाजिक सुरक्षा भत्ता बढ्ने

2.3K
Shares

काठमाडौँ– सरकारले यस वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ ।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता बढ्ने बताएकी हुन् ।

गत बर्ष सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij