२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरदेखि कतारी रियालसम्मको विनिमयदर

डलरदेखि कतारी रियालसम्मको विनिमयदर

2.1K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले (बैशाख २०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ०१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij