२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेनी र रामकृष्णको नयाँ गित सार्वजनिक

जेनी र रामकृष्णको नयाँ गित सार्वजनिक

1.8K
Shares

काठमाडौं– गायक रामकृष्ण श्रेष्ठको नयाँ गित रसिलो त्यो मायाको बोलीमाको भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

https://youtu.be/QJg9Yf_aVVA

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij