२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हलिउड गायक पेबो ब्रायसनलाई हृदयघात

हलिउड गायक पेबो ब्रायसनलाई हृदयघात

1.1K
Shares

अमेरिका – हलिउडका चर्चित गायक पेबो ब्रायसनलाई हृदयघात भएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको उनका प्रवक्ताले बताएका छन् ।
ब्रायसनका प्रवक्ताको अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ । प्रवक्ताले ‘पीपल म्यागाजिन’लाई बताएअनुसार उनलाई अहिले होस आइसकेको छ ।

प्रवक्ताले भनेका छन्, ‘उनको अवस्था अहिले सामान्य नै छ । हामी साथीभाई र प्रशंसकको प्रार्थनाको सम्मन गछौँ ’ ब्रायसनले डिज्नीको हिट फिल्ममा गाएको ‘ब्यूटी एण्ड द बीस्ट’ र ‘अलादीन’ गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij