२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एग्रो लघुवित्त र नेपाल एसवीआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

नेपाल एग्रो लघुवित्त र नेपाल एसवीआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

1.1K
Shares

काठमाडौं– नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसवीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत छपि राज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरे ।

साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सोसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसवीआई मर्चेण्ट बैंकिङ्ग मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij