२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको नयाँ शाखा भक्तपुरमा

गरिमा विकास बैंकको नयाँ शाखा भक्तपुरमा

1.9K
Shares

भक्तपुर- गरिमा विकास बैंकले सुर्यविनायक, भक्तपुरमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरे ।

हालसम्म बैंकले देशभर ७६ शाखा र २६ वटा एटीएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । बैंकले निकट भविष्यमा नै देशकाविभिन्न स्थानमाथप १५ शाखा कार्यालय स्थापना गर्दैछ ।

बैंकले आर्थिक बर्ष २०७५/७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij