२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

2.6K
Shares

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी तोलमा रु ७२५ मा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलमा रु ७३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij