काठमाडौं– नेपाल राष्ट्र बैंकले (बैशाख १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २९ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४५ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij