२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट ४ करोडबाट १० करोड माग्दै

सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट ४ करोडबाट १० करोड माग्दै

1.2K
Shares

काठमाडौँ – अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।
नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्याउन सांसदहरुले ‘लबिइङ’ सुरु गरेका हुन् ।

बजेट अधिवेश सुरु भएको दिन सोमबार नेकपाका सांसदहरुले बजेट बढाउन हस्ताक्षर संकलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij