२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सलमान र रणवीरको भिडन्त नहुने, चलचित्र ‘ब्रह्मास्त्र’को रिलिज मिति सर्‍यो

सलमान र रणवीरको भिडन्त नहुने, चलचित्र ‘ब्रह्मास्त्र’को रिलिज मिति सर्‍यो

2.2K
Shares

एजेन्सी- सलमान खान अभिनित ‘दंबग ३’ तथा रणवीर कपुर स्टारर ‘ब्रह्मास्त्र’को सम्भावित भिडन्त टरेको छ।
दुबै सिनेमाले यसै वर्ष २० डिसेम्बरलाई आफ्नो रिलिज मिति तोकेका थिए। ‘ब्रह्मास्त्र’का निर्माताले सिनेमाको रिलिजलाई आगामी वर्षको गर्मीसम्मका लागि सारिएको औपचारिक घोषणा गरेपछि यी दुईको सम्भावित भिडन्त टरेको हो।

निर्माणपक्षले सिनेमा भलाईका लागि रिलिज सारेको जनाएका छन्। सिनेमाको भिएफक्समा कुनै सम्झौता नगरिने भएपछि रिलिज मिति सारेको निर्माण पक्षले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij