२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मलाइकाले सेयर गरिन् अण्डरवाटर बिकिनी फोटो

मलाइकाले सेयर गरिन् अण्डरवाटर बिकिनी फोटो

1.7K
Shares

एजेन्सी- मलाइका अरोडाको माल्दिभ्स भ्रमणको तस्बिर पछिल्लो समय सोसल मिडियामा निकै चर्चित छ । यी तस्बिर देखेपछि मलाईका प्रेमी अर्जुन कपुरसँग भ्रमणमा गएको अनुमान गरिएको छ । अब मलाइकाको नयाँ तस्बिर चर्चामा छ ।
मलाइकाले अण्डरवाटर स्विम गर्दै बिकिनी तस्बिर सेयर गरेकी थिइन् । यो फोटोलाई मलाइकाले क्याप्सन दिइन्, ‘शान्ति । यो मेडिटेटिभ हो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij