२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ वर्षको ‘सुजुकी सियोर प्राईज’ योजना

नयाँ वर्षको ‘सुजुकी सियोर प्राईज’ योजना

1.4K
Shares

काठमाडौं– सीजी मोटोकर्पले नयाँ वर्ष २०७६ को लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष अवसरमा सुजुकी सियोर प्राईज योजना प्रस्तुत गरेको हो ।

यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४ लाख सम्मको नगद छुट, १ लाखसम्मको एक्चेञ्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बिमा पनि प्राप्त गर्न सकिनेछ ।

यो योजना यही वैशाख १३ गतेदेखि प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको छ । योजना भने नेपाल अधिराज्यभर लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij