काठमाडौं – सञ्चारकर्मी तथा मोडल रञ्जित पौडेलको अभिनय रहेको नयाँ गित “२ कौडीको बुध्दी छैन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । ईट्टाघरेको शब्द, नेपाल आईडल सिजन २ का विजेता रबी ओड र मेलीना राईको आवाजमा रहेको छ भने भिडीयो निकेश खड्काले निर्देशन गरेका छन ।
एरेन्जर उदयराज पौड्यलको दमदार एरेन्ज छ भनी किशोर थापाको मिक्सिङ रहेको छ। सञ्चारकर्मी पौडेलका साथमा चर्चित नायिका वर्षा राउतको अभिनय रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij