२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मानसिक अवस्था कमजोर भएका लट्ठुराम म्यानमारको जेलमा पुगे

मानसिक अवस्था कमजोर भएका लट्ठुराम म्यानमारको जेलमा पुगे

1.8K
Shares

सिरहा – सरहा लक्ष्मीपुर पतारी, १ पिप्राका ४० वर्षीय लट्ठुराम मोची म्यानमारको जेलमा छन् । १६ महिनाअघि घरबाट एकाएक बेपत्ता भएका उनी भारतको बाटो हुँदै म्यानमार पुगेका थिए । अवैध रुपमा प्रवेश गरेको भन्दै म्यानमार प्रहरीले उनलाई जेलमा हालेको हो ।
भाउजू लीलादेवीले देवर लट्ठुरामको मानसिक अवस्था अनिल कमजोर भएको बताइन् । चार दाजुभाइमध्ये एक श्याम र कान्छा सुरज मोची छन् । मानसिक अवस्था कमजोर भएका लट्ठुराम घरमै रहँदा ज्यालादारीमा काम गर्थे । यो समाचार नयाँ पत्रिकामा सुरेन्द्रकुमार कामतीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij