२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सलमानको ‘भारत’ ट्रेलर सार्वजनिक

सलमानको ‘भारत’ ट्रेलर सार्वजनिक

3.5K
Shares

एजेन्सी -बलिउडको बहुप्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । ट्रेलरमा सलमानको विभिन्न फरक रुपलाई देखाइएको छ ।
सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन् । यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ ।

अली अब्बास जफर निर्देशित भारतमा सलमानसँगै कट्रिना कैफ, ज्याक्की श्राफ, सुनिल ग्रोवर, दिशा पटानी लगायतको मुख्या भूमिका छ । यो चलचित्र जुन ५ तारिखमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij