२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड फाइनानसको सीइओमा अजय मिश्र नियुक्त

युनाइटेड फाइनानसको सीइओमा अजय मिश्र नियुक्त

1.1K
Shares

काठमाडौं – युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय मिश्र नियुक्त भएका छन् । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनलाई सिईओको रुपमा नियुक्त गरेको हो ।
मिश्र केही समयअघि मात्रै जनता बैंकको डेपुटी सिइओबाट बाहिरिएका थिए ।
त्यसअघि सिद्धार्थ डेभलपमेन्ट बैंकका सीइओ रहेका मिश्र सिद्धार्थ बैंक जनता बैंकसँग मर्ज भएपछि डेपुटी सीइओको रुपमा काम गर्दै आएका थिए ।
युनाइटेड फाइनान्स चौधरी ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । यो कम्पनीमा सुनचाँदी धितो राखेर ऋण दिने भारतको मुथुत फाइनान्सको प्रवद्र्धक मुथुत समूहले पनि लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij