२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सिइओमा श्रेष्ठ नियुक्त

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सिइओमा श्रेष्ठ नियुक्त

1.3K
Shares

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् ।
संस्थाको आइतबार बसेको बैठकको निर्णय अनुसार सिइओमा उद्ववचन्द्र श्रेष्ठ नियुक्त भएका हुन । काठमाडौं महानगरपालिका–१९ का श्रेष्ठले आज (सोमबार) देखि कार्यभार सम्हालेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij