२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पोखरा विश्वबिद्यालयमा प्लस टु मा डी प्लस ल्याउनेले पढ्न नपाउने

पोखरा विश्वबिद्यालयमा प्लस टु मा डी प्लस ल्याउनेले पढ्न नपाउने

1.6K
Shares

लामो समयदेखि विवादमा रहेको पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा रहेको डी प्लस प्रकरण टुङ्गिएको छ ।

विश्वविद्यालयले शनिबार एक विज्ञप्ती निकालेर सी भन्दा तल अर्थात डि प्लस ल्याएका बिद्यार्थीको भर्ना/रजिष्ट्रेशन नहुने प्रष्ट पारेको छ । यो संगै पोखरा विश्वविद्यालय अन्तर्गत रहेका कलेजहरुमा अध्ययनरत डी प्लस ल्याएका ३९१ बिद्यार्थीको रजिष्ट्रेशन नहने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij