२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

1.1K
Shares

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।
बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij