२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई

1.4K
Shares

काठमाडौं -गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij