काठमाडौँ– चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले १२ निर्णयहरु गरेको छ । आज सरकारका प्रवक्ता समेत रहका सञ्चार, सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)