२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशतसम्म वृद्धि

ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशतसम्म वृद्धि

1.9K
Shares

काठमाडौं– ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशतसम्म वृद्धि भएको छ । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ ।
बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।
ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij