२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक रामकृष्ण श्रेष्ठको रसिलो त्यो मायाको बोलीमाको छायांकन सम्पन्न (फोटोफिचर)

गायक रामकृष्ण श्रेष्ठको रसिलो त्यो मायाको बोलीमाको छायांकन सम्पन्न (फोटोफिचर)

2.6K
Shares

काठमाडौं– गायक रामकृष्ण श्रेष्ठको नयाँ गित रसिलो त्यो मायाको बोलीमाको भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।
यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।
समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij