२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

५ सय ४८ सशस्त्र प्रहरी कारबाहीमा

५ सय ४८ सशस्त्र प्रहरी कारबाहीमा

1.2K
Shares

काठमाडौं– सशस्त्र प्रहरी बलले संगठनका आचरणविरुद्ध काम गर्ने ५ सय ४८ जनालाई विभागीय कारबाही गरेको छ । कारबाही पर्नेमा सिपाहीदेखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तहका अधिकृतसम्म रहेका छन् ।
नयाँ वर्ष २०७६ का अवसरमा सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्रका आइजीपी शैलेन्द्र खनालले एक वर्षमा सम्पादन गरेको कामको बारेमा जानकारी गराएका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij