२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लियो क्लब अफ काठमाडौं मिराकलको अध्यक्षमा किरण थापा क्षेत्री निर्वाचित

लियो क्लब अफ काठमाडौं मिराकलको अध्यक्षमा किरण थापा क्षेत्री निर्वाचित

4.1K
Shares

काठमाडौं -लियो क्लब अफ काठमाडौं मिराकलले आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । क्लवको सचिवालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष विधानन्द झाको बार्षिक प्रगति प्रतिवेदन, महासचिव किरण थापा क्षेत्रीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अस्मिता पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

साथै निर्वाचन अधिकृत भक्तबहादुर सुनारद्धारा नयाँ समिति गठन प्रक्रिया सम्पन्न गर्दै लियो किरण थापा क्षेत्रीलाई वर्ष २०१९– २० को लागि र्निविरोध अध्यक्षमा अध्यक्षमा चयन गरिएको छ । प्रसिडेन्टल सिस्टम भएको हुनाले बाँकी कार्यसमिति अन्तराष्ट्रिय लियोको समय तालिका अनुसार मे १४ अघि नै पूर्णता दिने नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij