२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकाबाट कार्यक्रममा सहभागी हुन निम्ता आएको भन्दै सांसदलाई छक्याएर ठगी

अमेरिकाबाट कार्यक्रममा सहभागी हुन निम्ता आएको भन्दै सांसदलाई छक्याएर ठगी

1.1K
Shares

काठमाडौँ – कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ ।
अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र कलेन्द्र सेजुवालले लेखेका छन् ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij