२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नायिका निरुता सिंहलाई डेंगु रोग

नायिका निरुता सिंहलाई डेंगु रोग

3.5K
Shares

काठमाडौं– केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ ।
लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो । निरुता केही दिनदेखि उनको मुम्बइमा उपचार भैरहेको छ । निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij