२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अन्जु पन्त र शान्तिम कोइरालाको ‘आकाशका जुन तारा’ (भिडियो सहित )

अन्जु पन्त र शान्तिम कोइरालाको ‘आकाशका जुन तारा’ (भिडियो सहित )

2.8K
Shares

काठमाडौं – लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत ‘आकाशका जुन तारा’ सार्वजनिक भएको छ ।
लक्ष्मी संगौलाको शब्दतथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ ।
किरण चौसिरको छायाँकन, मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन भिडियोमा रहेको छ । “आकाशका जुन तारा “गीतको भिडियोमा नायिका बेनिसा हमाल र प्रनिपराज अधिकारीको फिचरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij