२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको भाउ बढ्यो, तोलाको ६० हजार ५००

सुनको भाउ बढ्यो, तोलाको ६० हजार ५००

2K
Shares

काठमाडौं– साताको पहिलो दिन सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार रु ३०० बढेर ६० हजार ५०० पुगेको हो। यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ ।
चाँदी तोलमा रु७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij