काठमाडौं– गायक रञ्जित लामा र सिता लामाको स्वर रहेको तामाङसेलो टुनो युनालेको भिडियो सार्वजनिक भएको छ ।
टिका बम्जनको संगीत रहेको गितमा सञ्दिप श्याम्चेनको शब्द सृजना रहेको छ ।
एमवि गुरुङको निर्देशन रहेको भिडियोमा एमवि, रितु, सुशिला र मिलनको अभिनय रहेको छ । मभुमिनारायणको छायांकन रहेको भिडियोलाई आषिक तामाङको सम्पादन रहेको छ । बल्र्हुम्हेन्दो डिजिटलका लागि मिलन लामाले गितलाई बजारमा ल्याएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij