२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

१० वर्षीया बालिका १३ वर्षीय बालकद्वारा बलात्कार

१० वर्षीया बालिका १३ वर्षीय बालकद्वारा बलात्कार

2.6K
Shares

दाङ – दाङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा १३ वर्षीय बालक प्रहरीद्वारा पक्राउ परेका छन् ।
घोराही उप–महानगरपालिका–१० चारबगियाका १३ वर्षीय बालक जिज्ञासु (नाम परिवर्तन ) स्थानिय १० वर्षीया बालिका अबोध (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij